आफ्नो को याद। अरु समय मा याद नगरेनी तर दसैं मा त फोन गर्छन कि भन्ने आसा थियो। तर आसा निरासा भयो। चाड पर्व मा त मर्ने हरुको पनि याद आउच रे तारा मेरो बाबु लैता आफु बटा टाडा भएको छोरि लै याद पनि न आउदो रहेछ। बुको जात येस्तै हुनी रहेछन। कत्ति आसा थियो दसैं मा फोन आउछ कि भनेर। तर व्यरथै आस गरे मै ले।
No comments:
Post a Comment