नेपाली हरु ले आफ्नो पसिना बगाएर कमाएको पैसा लुटिए को भन्दा कति दुखा लाग्छ। भारत बाट दुग्खा र मेहनत ले कमाए को पैसा सिमा छेत्रमा एता भारतीय सेना ले लुट छन् भने अर्को तिर आफ्नै देसका दाजु भाइले लुटीइञ्च। भारत जाने को हाल मात्र होइन। वीदेश जस्तै कतार, साउदी, मलेसिया जानी हरु ता आफ्नै देश को राजधानी को बिचो बीच लुटिन छन्। के गर्ने कसलाई सुनाउने यो बेथा। हार्मो देश को हालत ठिक छैन। राजनीति वेवास्था नाजुक छ। कसले बुज्ने जनता को दुख र पिडा।
My name is Budh Bahadur. Through this blog, I share my personal life experiences, my journey as a Brain Stroke Survivor, motivational stories, health awareness,
Subscribe to:
Post Comments (Atom)
Date of Birthday own
21-01-1981 Wednesday January I think so🙏
-
Get app Budh Bahadur, you're invited to apply to this job Hiring for Indian MNC Posted by Lussotech HR Executive Hyderabad 1 - 5 years...
-
नेपाली हरु ले आफ्नो पसिना बगाएर कमाएको पैसा लुटिए को भन्दा कति दुखा लाग्छ। भारत बाट दुग्खा र मेहनत ले कमाए को पैसा सिमा छेत्रमा एता भारतीय ...
No comments:
Post a Comment