Sunday, October 5, 2014

आफ्नो को याद

आफ्नो को याद। अरु समय मा याद नगरेनी तर दसैं मा त फोन गर्छन कि भन्ने आसा थियो। तर आसा निरासा भयो। चाड पर्व मा त मर्ने हरुको पनि याद आउच रे तारा मेरो बाबु लैता आफु बटा टाडा भएको छोरि लै याद पनि न आउदो रहेछ। बुको जात येस्तै हुनी रहेछन। कत्ति आसा थियो दसैं मा फोन आउछ कि भनेर। तर व्यरथै आस गरे मै ले।

Saturday, October 4, 2014

स्ताई जोब

विहान अफ़िस गई आरु साथी आउने इन्तजार मा बसे। के गर्ने अस्ताई जोब मा हेला हुदो रहिछ। सबै अ आफ्नो काम सकेरा घर जना लागे। तर आफु त पर्खिनु पर्ने आर्क को अधेस को लागि। दुइ बजे जब काम छैन भनेको  बाद मा बल्ल  मा  अफ़िस  बाट फर्के को थिए ।

Friday, October 3, 2014

नेपाली हरु को पिडा

नेपाली हरु ले आफ्नो पसिना बगाएर कमाएको पैसा लुटिए को भन्दा कति दुखा लाग्छ। भारत बाट दुग्खा र मेहनत ले कमाए को पैसा सिमा छेत्रमा एता भारतीय सेना ले लुट छन् भने अर्को तिर आफ्नै देसका दाजु भाइले लुटीइञ्च। भारत जाने को हाल मात्र होइन। वीदेश जस्तै कतार, साउदी, मलेसिया जानी हरु ता आफ्नै देश को राजधानी को बिचो बीच लुटिन छन्। के गर्ने कसलाई सुनाउने यो बेथा। हार्मो देश को हालत ठिक छैन। राजनीति वेवास्था नाजुक छ। कसले बुज्ने जनता को दुख र पिडा। 
विजय दसमिको सुभकामना ।

जिन्दगीको व्यथा

दसैँ  आयो  तिहार  पनि  आयो  गाउँ घर  को सम्झना  आयो  के  गर्ने  पर्देसी को  दुखा  येस्तै  रहेछ।

के  गर्ने  मानिस  लाइ  पेट  को लागि  के  के  भोग्नु  पर्दो  रहेछ ।  सोचे  झैँ  कैले  नहुने  रहेछ ।

जिन्दगीको  व्यथा  येस्तै हुदो  रहेछ । 

HR executive

  Get app Budh Bahadur, you're invited to apply to this job Hiring for Indian MNC Posted by Lussotech HR Executive Hyderabad 1 - 5 years...