नेपाली हरु ले आफ्नो पसिना बगाएर कमाएको पैसा लुटिए को भन्दा कति दुखा लाग्छ। भारत बाट दुग्खा र मेहनत ले कमाए को पैसा सिमा छेत्रमा एता भारतीय सेना ले लुट छन् भने अर्को तिर आफ्नै देसका दाजु भाइले लुटीइञ्च। भारत जाने को हाल मात्र होइन। वीदेश जस्तै कतार, साउदी, मलेसिया जानी हरु ता आफ्नै देश को राजधानी को बिचो बीच लुटिन छन्। के गर्ने कसलाई सुनाउने यो बेथा। हार्मो देश को हालत ठिक छैन। राजनीति वेवास्था नाजुक छ। कसले बुज्ने जनता को दुख र पिडा।
हाम्रो जन्मभूमि, Blogging in Hindi, Make money online, SEO, Google Adsense, Tips and Tricks Youtube
Friday, October 3, 2014
जिन्दगीको व्यथा
दसैँ आयो तिहार पनि आयो गाउँ घर को सम्झना आयो के गर्ने पर्देसी को दुखा येस्तै रहेछ।
के गर्ने मानिस लाइ पेट को लागि के के भोग्नु पर्दो रहेछ । सोचे झैँ कैले नहुने रहेछ ।
जिन्दगीको व्यथा येस्तै हुदो रहेछ ।
के गर्ने मानिस लाइ पेट को लागि के के भोग्नु पर्दो रहेछ । सोचे झैँ कैले नहुने रहेछ ।
जिन्दगीको व्यथा येस्तै हुदो रहेछ ।
Thursday, September 11, 2014
Monday, September 8, 2014
मुटु छुने सुन्दर रचना
त्यो सानो गाउँको जन्मेको ठाउँको सम्जाना आउँदा
मुटु मा मेरो भाकन फुटछ खबर न पाउँदा।
मुटु मा मेरो भाकन फुटछ खबर न पाउँदा।
जिन्दगि पनि यस्तो
मया लगछा आफ्नो जन्मे को ठाउँ को। तरा परिस्थि ले मानिस लई क़ बटा कहाँ पुरौदो रहेछ।
येस्तै हुंदो रहेछ जिन्दकिको वेथा।
येस्तै हुंदो रहेछ जिन्दकिको वेथा।
Subscribe to:
Comments (Atom)
HR executive
Get app Budh Bahadur, you're invited to apply to this job Hiring for Indian MNC Posted by Lussotech HR Executive Hyderabad 1 - 5 years...
-
नेपाली हरु ले आफ्नो पसिना बगाएर कमाएको पैसा लुटिए को भन्दा कति दुखा लाग्छ। भारत बाट दुग्खा र मेहनत ले कमाए को पैसा सिमा छेत्रमा एता भारतीय ...
-
Get app Budh Bahadur, you're invited to apply to this job Hiring for Indian MNC Posted by Lussotech HR Executive Hyderabad 1 - 5 years...


