Sunday, November 30, 2014

lokradio.com

"
http://www.loktube.com/p/lokradio-nepali-only-lok-radio-lok-geet.html#ixzz3KYXTUkms

Sunday, October 5, 2014

आफ्नो को याद

आफ्नो को याद। अरु समय मा याद नगरेनी तर दसैं मा त फोन गर्छन कि भन्ने आसा थियो। तर आसा निरासा भयो। चाड पर्व मा त मर्ने हरुको पनि याद आउच रे तारा मेरो बाबु लैता आफु बटा टाडा भएको छोरि लै याद पनि न आउदो रहेछ। बुको जात येस्तै हुनी रहेछन। कत्ति आसा थियो दसैं मा फोन आउछ कि भनेर। तर व्यरथै आस गरे मै ले।

Saturday, October 4, 2014

स्ताई जोब

विहान अफ़िस गई आरु साथी आउने इन्तजार मा बसे। के गर्ने अस्ताई जोब मा हेला हुदो रहिछ। सबै अ आफ्नो काम सकेरा घर जना लागे। तर आफु त पर्खिनु पर्ने आर्क को अधेस को लागि। दुइ बजे जब काम छैन भनेको  बाद मा बल्ल  मा  अफ़िस  बाट फर्के को थिए ।

Aama Sannba KanchhaMama Geetha SomMama JettiMaiju RamesDai

₹10,00,000    ₹2,00,000    ₹1,60,000    ₹1,00,000    ₹1,00,000       ₹50,000 ₹16,10,000