Friday, October 3, 2014

विजय दसमिको सुभकामना ।

जिन्दगीको व्यथा

दसैँ  आयो  तिहार  पनि  आयो  गाउँ घर  को सम्झना  आयो  के  गर्ने  पर्देसी को  दुखा  येस्तै  रहेछ।

के  गर्ने  मानिस  लाइ  पेट  को लागि  के  के  भोग्नु  पर्दो  रहेछ ।  सोचे  झैँ  कैले  नहुने  रहेछ ।

जिन्दगीको  व्यथा  येस्तै हुदो  रहेछ । 

Thursday, September 11, 2014

मुस्किल दिन ।

११/९ /२०१४। …………………….



मुस्किल दिन ।

Monday, September 8, 2014

मुटु छुने सुन्दर रचना

त्यो सानो गाउँको जन्मेको ठाउँको सम्जाना आउँदा

मुटु मा मेरो भाकन फुटछ खबर न पाउँदा।



जिन्दगि पनि यस्तो

मया लगछा आफ्नो जन्मे को  ठाउँ को। तरा परिस्थि ले मानिस लई क़ बटा कहाँ पुरौदो रहेछ।
येस्तै हुंदो  रहेछ जिन्दकिको वेथा।

Wednesday, October 30, 2013

नो पार्किंग जोन ।
बिहानी पाखा इन्द्रधनुस । 

Saturday, April 20, 2013

तस्विर गाउँको

मिदिखोला 

                                                                                    बाख्रा को बच्चा कति आनन्द  को साथ हिडेको ।
फोटो खिच्नलाई रमाउदै ।

फोटो खिच्नलाई रमाउदै ।
कुइरो लाग्दा लामगौं ।

हिमचुली कति सुन्दर ।

गणेश चतुर्थी ।


दैनिक को काम गर्दै गाउँले । 

HR executive

  Get app Budh Bahadur, you're invited to apply to this job Hiring for Indian MNC Posted by Lussotech HR Executive Hyderabad 1 - 5 years...