Saturday, April 20, 2013

तस्विर गाउँको

मिदिखोला 

                                                                                    बाख्रा को बच्चा कति आनन्द  को साथ हिडेको ।
फोटो खिच्नलाई रमाउदै ।

फोटो खिच्नलाई रमाउदै ।
कुइरो लाग्दा लामगौं ।

हिमचुली कति सुन्दर ।

गणेश चतुर्थी ।


दैनिक को काम गर्दै गाउँले । 

Sunday, March 17, 2013

टेन्कबंढ

टेन्कबंढ
हैदराबाद  को पहिचान मा एक हुस्सैन सगर हो। हुस्सैन सगर को तीर मा एकतिर को छेउ लै  टेन्कबंढ भन्छन। यो  टेन्कबंढ को तस्विर हो। याह गणेश चतुर्थी को दिन बडा मेल लाग्छ। और अर्को कुरा के हो भने हुस्सैन सगर को बीच मा गौतम बुद्धा को मुर्ती छा। 

Date of Birthday own

21-01-1981  Wednesday January I  think so🙏