हाम्रो जन्मभूमि, Blogging in Hindi, Make money online, SEO, Google Adsense, Tips and Tricks Youtube
Sunday, March 17, 2013
टेन्कबंढ
टेन्कबंढ
हैदराबाद को पहिचान मा एक हुस्सैन सगर हो। हुस्सैन सगर को तीर मा एकतिर को छेउ लै टेन्कबंढ भन्छन। यो टेन्कबंढ को तस्विर हो। याह गणेश चतुर्थी को दिन बडा मेल लाग्छ। और अर्को कुरा के हो भने हुस्सैन सगर को बीच मा गौतम बुद्धा को मुर्ती छा।
No comments:
Post a Comment